भ्रूभङ्गिमा

Romanized: bhrubhanggimaa, bhrubhanggima, bhrubhanggim, bhrubhangimaa

आँखीभुइँ वा आँखा सन्काउने काम वा ढङ्ग; आँखीभौँबाट गरिने इसारा वा अभिव्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आँखीभुइँ वा आँखा सन्काउने काम वा ढङ्ग; आँखीभौँबाट गरिने इसारा वा अभिव्यक्ति।

सम्बन्धित शब्दहरू