मइ
Romanized: mai
खेत सम्म्याउन प्रयोग गरिने दाँत भएको दाँते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खेत सम्म्याउन प्रयोग गरिने दाँत भएको दाँते।
२.
खेतको झारपात निकाल्न प्रयोग गरिने दाँते।