मकारी

Romanized: makaari, makaaree, makaree, makarii

मकारी (makaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

मकारी(१)

(विशेषण)
1.
घमन्डी; आफ्नो कुरा मात्र ठिक ठान्ने।

मकारी(२)

(नाम)
1.
मकै खेती गरिएको बारी।

सम्बन्धित शब्दहरू