मक्कुमलुङ्मा
Romanized: makkumalungmaa, makkumalungma, makkumalungm, makkumalunmaa
ताप्लेजुङ जिल्लामा रहेको शक्तिपीठ पाथीभराको एक नाम (लिम्बू स्रोतअनुसार मुक्कुम- शक्ति, बल या सामर्थ्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
ताप्लेजुङ जिल्लामा रहेको शक्तिपीठ पाथीभराको एक नाम (लिम्बू स्रोतअनुसार मुक्कुम- शक्ति, बल या सामर्थ्य; लुङ्मा- ढुङ्गा वा पहाड अर्थात् शक्तिशाली) पहाडकी शक्तिरूपा भगवती।