मक्याउनु
Romanized: makyaaunu, makyaunu
काठ, लुगा आदि कमजोर पार्नु; सडाउनु; धुल्याउनु; थोत्र्याउनु; मकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [<मकमक+याउ+नु]
१.
काठ, लुगा आदि कमजोर पार्नु; सडाउनु; धुल्याउनु; थोत्र्याउनु; मकाउनु।
२.
चपाएर धुलो पर्नु; अलि अलि चपाउनु।