मघा

Romanized: maghaa, magh, magha

ज्योतिषमा सत्ताइस नक्षत्रहरूमध्ये दसौं नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिषमा सत्ताइस नक्षत्रहरूमध्ये दसौं नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र।

सम्बन्धित शब्दहरू