मछाइनो
Romanized: machhaaino, machhaino, machaaino, machaino
धसिङ्गरेका जस्ता पात र ससाना काला दाना हुने बोटविशेष; त्यसमा फल्ने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धसिङ्गरेका जस्ता पात र ससाना काला दाना हुने बोटविशेष; त्यसमा फल्ने फल।