मजा

Romanized: majaa, maj, maja

कुनै कामकुराको गराइ वा भोगाइमा मानसिक तथा भौतिक रूपले हुने रमाइलो; आनन्द; सुबिस्ता; सुख; मज्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मज]

1
कुनै कामकुराको गराइ वा भोगाइमा मानसिक तथा भौतिक रूपले हुने रमाइलो; आनन्द; सुबिस्ता; सुख; मज्जा।

सम्बन्धित शब्दहरू