मझौला
Romanized: majhaulaa, majhaul, majhaula
साधारण कोटिको; मध्यम कक्षको; बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [माझ औला, प्राकृत मझल्ल]
१.
साधारण कोटिको; मध्यम कक्षको; बिचको।
२.
रोजी पनि नभएको छाडी पनि नभएको।