मट्याउनु

Romanized: matyaaunu, matyaunu

माटो बराबर पार्नु; माटो मैं पारी सडाउनु; मटिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया [माटो+याउ+नु]

1
माटो बराबर पार्नु; माटो मैं पारी सडाउनु; मटिने पार्नु।

सम्बन्धित शब्दहरू