मढी

Romanized: madhee, madhii, madhi

योगी, सन्न्यासीहरूको आश्रम; कुटी; मठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मण्डप]

१.
योगी, सन्न्यासीहरूको आश्रम; कुटी; मठ।
२.
नदीका किनारामा धार्मिक कृत्य गर्नाका निम्ति बनाइएको मण्डप ।

सम्बन्धित शब्दहरू