मथल्नु

Romanized: mathalnu

मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; घोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मथ्+अल्+नु]

1
मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; घोल्नु।

सम्बन्धित शब्दहरू