मथाउत

Romanized: mathaauta, mathaaut, mathaut, mathauta

देवतालाई चढाउन वा दही जमाउन ठेकीमा हाल्न छुट्याइएको दुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देवतालाई चढाउन वा दही जमाउन ठेकीमा हाल्न छुट्याइएको दुध।

सम्बन्धित शब्दहरू