मथ्नु
Romanized: mathnu
तत्त्वज्ञानका लागि कुनै विषय वा ग्रन्थको गहन अध्ययन गर्नु; मनन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मन्थ+नु]
१.
तत्त्वज्ञानका लागि कुनै विषय वा ग्रन्थको गहन अध्ययन गर्नु; मनन गर्नु।
२.
नौनी आदि सारतत्त्व निस्कने गरी दही, दुध आदि हुँडल्नु; मन्थन गर्नु।