मदलेखा
Romanized: madalekhaa, madalekh, madalekha
प्रत्येक चरणमा सात अक्षर हुने भगण, सगण र एक गुरु वर्ण हुने वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रत्येक चरणमा सात अक्षर हुने भगण, सगण र एक गुरु वर्ण हुने वार्णिक छन्द।