मध्ययुग
Romanized: madhyayug, madhyayuga
एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौंदेखि सत्रौँ शताब्दीसम्मको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौंदेखि सत्रौँ शताब्दीसम्मको समय; प्राचीन र आधुनिक कालका बिचको काल; मध्यकाल।