मनोविद्
Romanized: manowid, manobid, manovid
मनको विज्ञ; मनोवैज्ञानिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनको विज्ञ; मनोवैज्ञानिक।
२.
मनका कुरा जान्ने; मनको कुरा बुझ्ने; मनोविज्ञानमा पोख्त।