मनोहर

Romanized: manohar, manohara

मनलाई लोभ्याउने खालको; अति राम्रो; सुन्दर; आकर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मनलाई लोभ्याउने खालको; अति राम्रो; सुन्दर; आकर्षक।

सम्बन्धित शब्दहरू