मन्त्रपूत
Romanized: mantraput, mantrapoota, mantrapoot, mantrapuut
मन्त्रद्वारा पवित्र गराइएको; मन्त्र पढेर फुकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मन्त्रद्वारा पवित्र गराइएको; मन्त्र पढेर फुकिएको।