मन्मथ

Romanized: manmath, manmatha

कामदेव । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कामदेव ।
२.
कामवासना; प्रणय; प्रेम।
३.
साठी संवत्सरमध्ये उन्नाइसौं संवत्सर।

सम्बन्धित शब्दहरू