मपाइँ

Romanized: mapaaim, mapaain, mapain, mapaim

आफैँले आफूलाई ठुलो वा सम्मानित ठहर्‍याउने चाल; आत्माभिमान; बडप्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [म+पाइँ]

1
आफैँले आफूलाई ठुलो वा सम्मानित ठहर्‍याउने चाल; आत्माभिमान; बडप्पन।

सम्बन्धित शब्दहरू