मफत
Romanized: maphat, mafata, mafat, maphata
केही नदिई वा विनामूल्य प्राप्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मुफ्त]
१.
केही नदिई वा विनामूल्य प्राप्त भएको।
२.
(क्रियाविशेषण)
विनामूल्य; सित्तै; मुफ्त।