मर्मस्थल
Romanized: marmasthal, marmashthala, marmashthal, marmasthala
मर्म पर्ने ठाउँ; चोट लाग्दा साह्रै दुख्ने र ज्यान पनि जान सक्ने शरीरको कोमल भाग; संवेदनशील अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मर्म पर्ने ठाउँ; चोट लाग्दा साह्रै दुख्ने र ज्यान पनि जान सक्ने शरीरको कोमल भाग; संवेदनशील अङ्ग।
२.
हाड, मासु आदिको जोर्नी; सन्धिस्थल।