मलिन

Romanized: malin, malina

मल भएको; घिनलाग्दो; फोहोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मल भएको; घिनलाग्दो; फोहोर।
२.
अशुद्ध; अपवित्र।
३.
उज्ज्वल नभएको; अँध्यारो; मलिनु।
४.
ओइलाएको; निस्तेज।
५.
नीच; कपटी ।
६.
पापी; दुश्चरित्र।

सम्बन्धित शब्दहरू