मलेरिया
Romanized: maleriyaa, maleriy, maleriya
एनोफिलिस नाउँको लामखुट्टेले टोकेपछि मानिसको शरीरमा लाग्ने एक सङ्क्रामक रोग; औले ज्वरो; कामज्वरो; औलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी मेलेरिया]
1
एनोफिलिस नाउँको लामखुट्टेले टोकेपछि मानिसको शरीरमा लाग्ने एक सङ्क्रामक रोग; औले ज्वरो; कामज्वरो; औलो।