मसिहा
Romanized: masihaa, masih, mashihaa, mashiha
मसिहा (masihaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मसिहा(१)
(नाम [फारसी])
1.
मरेकालाई ब्युँताइदिने शक्ति भएको व्यक्ति।
मसिहा(२)
(नाम [फारसी])
१..
उद्धारकर्ता; मुक्तिदाता।
२..
मरेको प्राणीलाई पनि जिउँदो बनाउन सक्ने व्यक्ति; जीवनदाता।