महामन्त्री

Romanized: mahaamantri, mahaamantree, mahamantree, mahamantrii

कुनै सार्वजनिक सङ्घ-संस्थाको दैनिक कार्यसञ्चालन तथा पत्राचार आदि गर्ने प्रमुख अधिकारी; मन्त्री वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सार्वजनिक सङ्घ-संस्थाको दैनिक कार्यसञ्चालन तथा पत्राचार आदि गर्ने प्रमुख अधिकारी; मन्त्री वा सचिवहरूमध्ये मुख्य; जनरल सेक्रेटरी।

सम्बन्धित शब्दहरू