महामुनि

Romanized: mahaamuni, mahamuni

ठुला मुनि; महर्षि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुला मुनि; महर्षि।
२.
मुनिश्रेष्ठ; व्यास; अगस्त्य; बुद्ध।
३.
वेदव्यास।

सम्बन्धित शब्दहरू