महायानी

Romanized: mahaayaani, mahaayani, mahayaani, mahaayaanee

महायानसम्बन्धी; महायानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
महायानसम्बन्धी; महायानको।
२.
महायान सम्प्रदायको अनुयायी।

सम्बन्धित शब्दहरू