महिमा

Romanized: mahimaa, mahim, mahima

माहात्म्य; प्रशंसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माहात्म्य; प्रशंसा।
२.
कीर्ति; यश; ख्याति ।
३.
प्रभाव; प्रताप।
४.
अष्टसिद्धिमध्ये एक।
५.
उच्च पदवी; ठुलो मान।

सम्बन्धित शब्दहरू