महीपुत्र
Romanized: mahiputr, maheeputra, maheeputr, mahiiputr
भौम; मङ्गल ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भौम; मङ्गल ग्रह।
२.
खेतीवाल; कृषक।
३.
नरकासुर।