महोदय
Romanized: mahoday, mahodaya
महान् उदय; ठुलो उन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महान् उदय; ठुलो उन्नति।
२.
आफूभन्दा ठुला व्यक्ति वा मान्यजनलाई आदरपूर्वक गरिने सम्बोधन; महानुभाव।