मा
Romanized: maa, ma
मा (maa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मा(१)
(नाम [संस्कृत])
१..
धनकी देवी; लक्ष्मी।
२..
'आमा' को छोटकरी रूप (सानीमा, ठुलीमा इ.)।
मा(२)
(नाम [नेवारी])
1.
चौकोसको ठाडो काठ।
मा(३)
(विभक्ति [संस्कृत मध्य])
1.
अधिकरण कारक वा सप्तमी विभक्तिको चिह्न; कुनै शब्दका पछाडि जोडिएर त्यसभित्र, त्यसउपर आदि अर्थ बुझाउने प्रत्यय वा रूप (घरमा, कोठामा, रुखमा इ.)।