माउड्या
Romanized: maaudyaa, maaudya, maudyaa, maaudy
अग्रज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अग्रज।
२.
जान्ने मान्छे; भलादमी।
३.
शोषक; ठालु वा धाकरवाफ लगाउने; गाउँ समाजको प्रमुख अगुवाइ गर्ने।