माउथलो
Romanized: maauthalo, mauthalo
कुनै जाति, भाषा आदिको पहिलो मुख्य ठाउँ; मूल स्थान; उद्गमस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माउ थलो]
१.
कुनै जाति, भाषा आदिको पहिलो मुख्य ठाउँ; मूल स्थान; उद्गमस्थल।
२.
मातृभूमि।