माङ्रा

Romanized: maangraa, maangra, mangraa, maangr

घर छाउँदा सुर, धुरी र जोड्तीमा ठोकिने कोप्रो परेको अन्दाजी दुई बित्ता चौडाइ भएको लामो च्यादर, टिन वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
घर छाउँदा सुर, धुरी र जोड्तीमा ठोकिने कोप्रो परेको अन्दाजी दुई बित्ता चौडाइ भएको लामो च्यादर, टिन वा जस्तापाता।

सम्बन्धित शब्दहरू