माझराठी

Romanized: maajharaathi, maajharathi, majharaathi, maajharaathee

गाउँघरमा बिचतिरको भागमा बस्दै आएका पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गाउँघरमा बिचतिरको भागमा बस्दै आएका पुर्खा।
२.
बिचको कुलवंश।

सम्बन्धित शब्दहरू