माटोको घ्याम्पो फोर्ने पर्व

Romanized: maatoko ghyaampo phorne parva, maatoko ghyaampo phorne parv, maatoko ghyampo phorne parva, matoko ghyaampo phorne parva

पौष शुक्ल पूर्णिमाका दिन माटाको घैँटो फुटाएर मनाइने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पौष शुक्ल पूर्णिमाका दिन माटाको घैँटो फुटाएर मनाइने पर्व।
२.
लिच्छविकालीन राजा मानदेवको पालादेखि चलेको काठमाडौँ उपत्यकाको प्राचीन पर्व।

सम्बन्धित शब्दहरू