माणो

Romanized: maano, mano

विवाह मण्डप; दुलाहादुलहीले बिहामा घुम्ने जग्गे; माडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मण्डप]

1
विवाह मण्डप; दुलाहादुलहीले बिहामा घुम्ने जग्गे; माडो।

सम्बन्धित शब्दहरू