मातृवत्

Romanized: maatrivat, matrivat, maatriwat, matriwat

आमाको जस्तो; मातृतुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मातृ+वत्]

1
आमाको जस्तो; मातृतुल्य।

सम्बन्धित शब्दहरू