मानी

Romanized: maani, maanee, manee, manii

मानी (maani) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मानी(१)

(नाम [थारू])
1.
चार पाथीको परिमाण।

मानी(२)

(विशेषण [संस्कृत])
१..
कुनै मान वा कुराको अभिमान गर्ने, अभिमानी; अहङ्कारी; घमन्डी।
२..
मान भएको वा मान पाउने; प्रतिष्ठित; इज्जतदार।

मानी(३)

(विशेषण [संस्कृत मान+ई])
1.
घट्टको माथिल्लो तथा जाँताको तल्लो फग्ल्याँटाका प्वालमा राखिने र घुम्न सजिलो पार्ने काठ, फलाम आदिको डन्डी; माने।

सम्बन्धित शब्दहरू