मान्द्रे मेसो

Romanized: maandre meso, maandre mesho, mandre mesho, mandre meso

मान्द्रो बुन्दाको जस्तो मेसो वा सिलसिला; मान्द्रो बेरिए झै भएको रोल वा ताँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मान्द्रो बुन्दाको जस्तो मेसो वा सिलसिला; मान्द्रो बेरिए झै भएको रोल वा ताँती।
२.
राडीका बुनोटको एक मेसो।
३.
मान्द्रो बेरे झै भई लँडिंदै आएको छाल।
४.
(क्रियाविशेषण) उपर्युक्त किसिमले; ताँतीका ताँती लागेर ।

सम्बन्धित शब्दहरू