मामुली
Romanized: maamuli, maamulee, mamulee, mamulii
सामान्य साधारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मामूली अरबी मअमूल]
१.
सामान्य साधारण।
२.
निम्न तहको; नगण्य; महत्त्वहीन।