मायापिर्ती
Romanized: maayaapirti, maayapirti, mayaapirti, maayaapirtee
परस्परको अनुरागमय आकर्षण; प्रेमपूर्ण सम्बन्ध; दोहोरो प्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परको अनुरागमय आकर्षण; प्रेमपूर्ण सम्बन्ध; दोहोरो प्रेम।
२.
माया र प्रेम।