मिक्फुअ्ला
Romanized: mikphualaa, mikfualaa, mikphual, mikfuala
कुइरे; अङ्ग्रेज वा गोरा जातिलाई बुझाउन प्रयोग गरिने लिम्बू वा अन्य हिमाली भाषाको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
कुइरे; अङ्ग्रेज वा गोरा जातिलाई बुझाउन प्रयोग गरिने लिम्बू वा अन्य हिमाली भाषाको शब्द।
२.
फुलो।