मिजुरा
Romanized: mijuraa, mijur, mijura
काँसोको सानो झ्याली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काँसोको सानो झ्याली।
२.
भजनकीर्तन गर्दा बजाइने, काँसाबाट बनेको टोपीजस्तो बाजा।