मिर्गौलो
Romanized: mirgaulo
रगतबाट खराब तत्त्वहरू अलग गरेर पिसाबका रूपमा बाहिर निकाल्ने शरीरभित्र मेरुदण्डका दायाँ-बायाँ रहने जोडी अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मेरु+गोला]
1
रगतबाट खराब तत्त्वहरू अलग गरेर पिसाबका रूपमा बाहिर निकाल्ने शरीरभित्र मेरुदण्डका दायाँ-बायाँ रहने जोडी अवयव।