मुक्ति

Romanized: mukti

छुटकारा, उन्मोचन; स्वतन्त्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छुटकारा, उन्मोचन; स्वतन्त्रता।
२.
मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन।
३.
त्याग; परित्याग।
४.
उद्धार।

सम्बन्धित शब्दहरू