मुख मिल्नु
Romanized: mukha milnu, mukhamilnu
साक्षीहरूको परस्परमा एकै बेहोराको बकपत्र हुनु; वादी र प्रतिवादीहरूलाई पहिलो पटक जुट्नका लागि एकै मिलानको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
साक्षीहरूको परस्परमा एकै बेहोराको बकपत्र हुनु; वादी र प्रतिवादीहरूलाई पहिलो पटक जुट्नका लागि एकै मिलानको तारिख दिनु।