मुखमिठौनी

Romanized: mukhamithaunee, mukhamithaunii, mukhamithauni

प्रायः असम्भव कुराका लागि गरिने मौखिक माग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः असम्भव कुराका लागि गरिने मौखिक माग।
२.
मुखसिद्धि।

सम्बन्धित शब्दहरू